• बिहीबार २-२३-२०८२
  • 06:17:28

बाजुरामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रतिकृया दिनुहोस