चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं।११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२स्२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस