• आइतबार ६-२०-२०८१
  • 04:13:19

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

 चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु  भएको छ ।

भरतपुर महानगरपालिका वडा नं।११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२स्२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस